देश अन्यौल ग्रस्त छ l एकातिर चुनाबको चहलपहल जवर्जस्ती बढाईदै छ भने
अर्को तिर चुनाबलाई बहिष्कार गर्ने नीति अवलम्बन गर्दै नेकपा-माओबादीको
केन्द्रिय समितिको बैठक सकिएको छ l बैठकमा उठान गरिएका बिषयबस्तुहरु चुनाब
लच्छित देखिन्छ l जसरी भए पनि चुनाब बिथोल्ने निर्णय गरेका माओबादीहरु र
जसरी पनि चुनाब गराउने भन्दै सरकार र ४ दल कुर्लिरहेका छन् l चुनाबको रटान
लगाइरहदा चुनाब हुन सक्ने आधारहरु के हुन सक्ला भन्ने तिर ध्यान दिन
सक्दैन, बरु उल्टै तर्साउने काममा समय खर्चन्छन l यसरी चुनाब हुन्छ ? कि
त्यसरी हुन्छ चुनाब l आफै अकर्मन्यमा परेका बेला हजुर के गरु भन्दै
नाचिरहन्छ र भनिरहन्छ हजुरले भन्या जसरी गरेको तर लौन बैद्यलाई ल्याउनु
पर्यो भन्दै गुहार माग्छन अनि भन्छन चुनाब भय रहित हुनेछ l
बिगतमा असम्भब सिद्व रहेको संबिधान सभाले बर्तमानमा सफलता मिल्छ भन्ने ग्यारेन्टी नभएको बेला चुनाब गराउछु भन्नु स्वयम् खिलराज सरकार कै बेइजत हो l चुनाब मार्फत संबिधान बनाउन देशमा अस्तित्वमा रहेका दलहरुलाई समेट्न सकेमा सम्भब होला l तर, दलहरुले जसरी पनि चुनाब गराई छाड्छौ भनेर घुर्की लगाउनुले पनि पुष्टि गर्छ कि कमजोर मानसिकताको उपज हो l
दलदलमा फसेको दल र सरकारले स्वतन्त्र निस्पक्ष चुनाब गराउला l हिमाल, पहाड र तराईका सबैलाई नसमेट्ने चुनाबको दैनिक प्रचार बाजीले यथास्थानमा मै थनकाइरहने छ l

No comments:
Post a Comment