प्रचण्ड, झले या किरण नाम जेसुकै होस् बाल छैन
तर दिएको कार्यभार पुरा गर l
लाल, काल या दाल, जेसुकै भन बाल छैन, बाल छैन
तर लाल झोपडिका सपना पुरा गर l
लात हान, बात हान या गोलि हान जेसुकै गर बाल छैन
तर जित जनताको हुनै पर्छ l
सुने, हेर या पढे जेसुकै गरे मतलब गरिन्न बाल बालै छैन
तर सामाजिक उत्तरदायित्त्व पुरा गरेस् l
@gorkhali
No comments:
Post a Comment