Sunday, June 30, 2013

पद र प्रतिष्ठाको लडाई लडाकुसम्म

माओवादी जनमुक्ति सेनामा डिभिजन कमाण्डर रहिसकेकालाई पोलिटब्यूरो सदस्यमा पदोन्नति गरिनुपर्ने र डिभिजन सहायक कमाण्डर रहिसकेकालाई पूर्ण केन्द्रीय समितिमा चयन गरिनुपर्ने माग राख्दै सयुक्त राजिनामा दिनेहरुमा कालिबहादुर खाम, धनबहादुर मास्की, महेन्द्र शाही, तेजबहादुर ओली, प्रमोद र अविनाश रहेका छन् । उनीहरु जनमुक्ति सेनाका अवकाश प्राप्त डिभिजन कमाण्डर समेत हुन् ।

असन्तुष्ट कमाण्डरहरुले एमाओवादी अध्यक्ष प्रचण्डलाई राजिनामा पत्र बुझाएका हुन् ।

No comments:

Post a Comment