नितान्त व्यक्तिगत बुझाई
बाबुरामको घुर्काईले प्रचण्ड थर्कने छैन l जनयुद्व ताका होस् या शान्ति प्रक्रियाको दौरानमा सधै अल्पमतको राजनीति गरिरहेका डाक्टर साहेबको पदिय राजीनामाले आफु अनुकुल केन्द्रिय स्तर र पदाधिकारीमा पहुच पुराउने र प्रचण्डलाई अल्पमतको डण्डा लगाउने नियतले प्रायोजित योजना हो l त्यो प्रचण्डले अझ बढी बुझेका छन् l बिगतमा बाबुरामले देखे भोगेका अल्पमत, बहुमत र बारम्बार नोट अफ डिसेन्ट दर्ज गराएकाले पनि पुष्टि हुन्छ कि बाबुराम शक्तिशाली उपाध्यक्ष्य बन्ने l
शान्ति प्रक्रिया पछिका दिनहरुमा बैद्यको दस्ताबेजमा समेटिएको जनविद्रोह बालाजु भेला, खरिपाटी भेला देखि पालुङ्गटार राष्ट्रिय भेलासम्म आउदा उनैको नीति पास हुदै आएका थिए l तर सधै केन्द्रिय समितिमा बिपरित आउने प्रस्ताबले नै संघर्ष चर्किदै पार्टी फुटको स्थिति सृजना आएको मान्न सक्ने प्रसस्तै आधारहरु छन् l
स्मरण गराउ कि नेकपा(माओबादी) चुनवान बैठकलाई अनुमान गर्दा र पछिल्लो अन्तरसंघर्षको चरणमा बैद्यले हस्ताक्षर संकलन गर्दा ९५ जना केन्द्रिय सदस्यमा बैद्य समर्थित ४३ को हाराहारीमा केन्द्रिय सदस्य, प्रचण्डको ३५ को हारहारीमा र बाबुरामको बाकी केन्द्रिय सदस्य रहेको थियो l याद रहोस कि तिनै जनयुद्वमा केन्द्रिय सदस्य रहेका सबै एक बर्ष अगाडी पार्टी विभाजन हुदा सबै संगै आएका थिए l प्रचण्ड र बाबुरामको दुई मिलाएर बहुमत पुराउन हम्मेहम्मे हुने गर्दथ्यो l
चुनवान बैठकले शान्ति पूर्ण बाटो रोज्नुमा बैद्य, सिपि, सोनाम, मात्रिका, बिरही लगायत केन्द्रिय नेताहरु भारतको जेल जीवन बिताइरहेका थिए l त्यसकारण जनयुद्व बीच मै तुवाउनु पर्ने बाध्यता बैद्यको अनुपस्थितिले बुझाउछ l त्यसैले अन्तरसंघर्ष आजको हैन हिजै देखि थाति रहेको समस्या अहिले आएर बिस्पोट भएको ठम्माई अर्थात बुझाई हो l

No comments:
Post a Comment