रबिन्द्र गोर्खाली
आज लोकतन्त्र दिवस अर्थात राजाले जनताको नासो जनतालाई फिर्ता गरेको दिन l अप्रत्यासित र अपत्यारिलो तरिकाले राजतन्त्रले घुडा टेकेको दिनका रुपमा २०६३ बैशाख ११ लाई लोकतन्त्र दिवसका नामले मनाउने गरिन्छ l
देश अहिले लोकतन्त्रको जगमा गणतन्त्रको बिकासको चरणमा छ l लोकतन्त्रले जनभावनालाई समाधान गर्न नसक्ने भन्दै चौथो तन्त्रको रुपमा गणतन्त्रको परिकल्पना सहित देश अगाडी बढिरहेको सर्वबिधितै छ l अधिकांश राजनैतिक दल गणतन्त्रको पक्षमा रहेकै कारण सम्भव भएको हो l
प्रजातन्त्र, राजतन्त्र, लोकतन्त्र हुदै गणतन्त्रमा देश प्रवेश गरिसको छ l अबको बिकसित तन्त्र भने हेर्ने बाकी नै रहेको छ l

No comments:
Post a Comment