Wednesday, April 24, 2013

एप्पलले फिर्ता गर्यो ८० लाख आइफोन

टेक्नोलोजी जाएन्ट एप्पलले झण्डै ८० लाख आइफोन निर्माता कम्पनीलाई फिर्ता दिएको छ । निर्माण गर्दा विभिन्न प्राविधिक कमजोरी रहेका तथा लुक्स र कार्यमा समेत कमजोरी रहेका आइफोन निर्माता कम्पनी फक्सकनलाई फिर्ता गरिएको हो । रिपोर्ट अनुसार एप्पलले ८० लाख आइफोन फिर्ता गरेपछि फक्सकनले झण्डै १ अर्ब ६० करोड डलर घाटा बेहोर्नुपर्नेछ ।

No comments:

Post a Comment