Monday, April 1, 2013

३३ दलीय संघर्ष

माओबादीको नेतृत्वमा गठित ३३ दलीय संघर्ष समितिले निर्वाचन आयोगमा गई तत्काल मतदाताको फोटो खिच्ने कार्य स्थगित गर्र्नुस भनेको केहि घण्टा नबित्दै आज देशभरका निर्वाचन कार्यालयलाई परिपत्र गरेर मतदाता नामावली सम्बन्धि सबै कार्य तत्काल रोक्न आदेश दिए छन् l

No comments:

Post a Comment