खुशीराम बारे चितवनका एक नेताले आजै मेल मार्फत यसो भनेका थिए
प्रचन्डले भनेछ, तपाइलाइ काठमाण्डौमा आजीवन राख्ने व्यवस्था गरिनेछ l खुशीराम हच्केर बुढा पाका भेट्दै हिढेका छन् l अरुको कुराले बुढालाई रोकेछ l अहिलेसम्मको राजनीति पैसामा नबेच्नु भनेछ बुढा तिन छक l पारिवारिक प्रेसर छ भतिज बुद्व लगायत वरिपरिका केटालाई तारेखमा जानेकी एमाओबादीमा सबै जाने l बुढा बिरक्तिएर हिडेका छन्, एमाओबादीमा जाउ आफ्नो राजनैतिक जीवन सिद्धिने, नजाउ भने छोरा भतिज जेल जाने अनावश्यकमा नया तरिकाले नया एमाले l
No comments:
Post a Comment