Sunday, March 31, 2013

फेसबुकमा देखिन थाल्यो चुनाबी रौनक

मेरो फेसबुक वालमा एमाओबादी, कांग्रेस र एमालेका चुनाबी प्रचारात्मक तस्विरहरु छरपष्ट देखिन थालेका छन् l वालमा चुनाबको प्रचारात्मक शैलीको सुरुवात क्रमस एमाले, कांग्रेस र एमाओबादी अग्र स्थानमा छन् भने अन्य दलले चुनाबी प्रचार गरेको भेटिदैन l प्राय चुनाबको बिरोध गरिएका अर्थात चुनाब नहुने कुराहरु पोष्ट गर्ने गरिएको भेटिन्छन l अत; ठुला राजनैतिक दलको उपमा पहिरिएकाहरु पनि दोधारे स्टाटसमा रुमल्लिएका भेटिन थालेका छन् l चुनाबी प्रक्रिया विवादास्पद तरिकाले बढेका छन् फेसबुक वालहरुमा l यसको अनुमान गर्ने हो भने चुनाबको सम्भावना कति छ भन्ने  पुष्टि गर्न केहि राहत मिलेको छ l

No comments:

Post a Comment