सपना के हो र किन देखिन्छ ?
सपना बिपना हुन सपनाबाट ब्युझने बित्तिकै सिरानी उल्टायो भने पुरा हुने सम्भावना रहन्छ भन्ने सुनेको थिए l पुरा होला वा नहोला भन्ने र अनुभूत गर्नेले नै जानुन l तर, देखिएको पात्र फेसबुकको वालमा सधैजसो देखेको पात्र नै हुन् l कुनै बेला च्याट पनि हुने गर्छ l
सामान्य चिनजानले सपनासम्मको यात्रा डोर्याउनु पक्कै पनि रोचक प्रसङ्ग नै ठाने l निन्द्रा नगरीमा माया, प्रेम र डर लाग्दा झस्कने सपना कयौ पटक देखे l तर, अध्ययनसंग जोडिएर पहिलो पल्ट सपनाको सागरमा डुबुल्की मार्दा पक्कै पनि झक्झकायो l र, कोर्ने दुसाहस गरे l
पात्र उनी र म
म सपनाको स्वप्नशील यात्राका यात्री त हैन l तर, बिरलै देखिने सपना घतलाग्दो बन्नुले कल्पनाले सपनाको मिश्रण पाउदा एक रातको सुताईमा छाइदियो l निन्द्राको मन्द गतिमा झुल्किदै पिली पिली आएका पात्रको रुप देखिदै थियो l गेट जस्तो लाग्ने, त्यो भन्दा तल भिरालोसंगै स्कुल जस्तो आवात जावत गर्दै गरेका विद्यार्थीको चिच्याहटले बिद्यालय छिर्ने गेटको झल्को मधुरो गरी आए l हुन सक्छ वा सक्दैन त्यो त सपना नै जानुन l
पात्र फेसबुक वालमा दैनिक जसो देखिने तर नभेटे, नदेखेको मात्रै सुनेको वाइसियल उपत्यका इन्चार्ज तथा लालरक्षकका प्रधान सम्पादक दिप शिखा l हो, उनैसंगको मध्यरातमा गन्थन मन्थन साथै ज्ञानबर्द्वक भलाकुसारी भएछ l तर, ब्युझदा सात समुन्द्रपारी l
सुने अनुसार सैन्य जीवन बिताएका हाल संगठनात्मक जिम्मेवार व्यक्तिको रुपमा क्रियाशील रहेको पात्र र
मेरो भेट सम्भब त भएको छैन l उनको नाम आज भन्दा लगभग ३/४ बर्ष अघि पारिवारिक समस्यामा सहयोग सहयोग गर्ने व्यक्ति थिए l तर, उनलाई यो बारेमा भनेको छैन l उनलाई याद समेत नहोला l तर मेरो जीवनमा भने महत्व राख्ने नै थिए l खैर, जे होस् नभेटेको पात्रलाई किन र केका लागि देखे सामान्य नै हुन तर, सपनाको दौरानमा स्कुल नजिकै गेटमा सामान्य टुलमा बसिरहदाको भेट भने पक्कै महत्वपूर्ण नै लाग्यो l
सामान्य चिनजान र परिचय पश्चात हातमा रहेको किताब हेर्न मिल्छ भन्दा सहजै स्वीकार्दै हेर्नुस भने लगतै हेरे किताब धेरै मोटो पनि छैन l लगभग २०० को हाराहारीमा पाना हुन सक्छ l सरसर्ती हेरे पश्चात मलाई मन पर्यो भन्ना साथ लगेर पढ्न भने l कुराकानी चल्दै गर्दा एक पात्र आउछ र भन्छ दाई अस्तिको किताब लिनुस, मैले भने खै त हेरु...हेरु के भनेको थिए भाई यो किताब दिनु उहालाई(म) भने पश्चात २ वटा किताब मध्य एक उपन्यास जस्तो लाग्छ l
तर, सम्झन सकिन एक हप्तासम्म कुन किताब दिए l सायद याद भएको भए मगाएर पढ्नेथे, लाख कोसिस गरेता पनि सपना सपना नै बनेर गए l
सपना बिपना हुन सपनाबाट ब्युझने बित्तिकै सिरानी उल्टायो भने पुरा हुने सम्भावना रहन्छ भन्ने सुनेको थिए l पुरा होला वा नहोला भन्ने र अनुभूत गर्नेले नै जानुन l तर, देखिएको पात्र फेसबुकको वालमा सधैजसो देखेको पात्र नै हुन् l कुनै बेला च्याट पनि हुने गर्छ l
सामान्य चिनजानले सपनासम्मको यात्रा डोर्याउनु पक्कै पनि रोचक प्रसङ्ग नै ठाने l निन्द्रा नगरीमा माया, प्रेम र डर लाग्दा झस्कने सपना कयौ पटक देखे l तर, अध्ययनसंग जोडिएर पहिलो पल्ट सपनाको सागरमा डुबुल्की मार्दा पक्कै पनि झक्झकायो l र, कोर्ने दुसाहस गरे l
पात्र उनी र म
म सपनाको स्वप्नशील यात्राका यात्री त हैन l तर, बिरलै देखिने सपना घतलाग्दो बन्नुले कल्पनाले सपनाको मिश्रण पाउदा एक रातको सुताईमा छाइदियो l निन्द्राको मन्द गतिमा झुल्किदै पिली पिली आएका पात्रको रुप देखिदै थियो l गेट जस्तो लाग्ने, त्यो भन्दा तल भिरालोसंगै स्कुल जस्तो आवात जावत गर्दै गरेका विद्यार्थीको चिच्याहटले बिद्यालय छिर्ने गेटको झल्को मधुरो गरी आए l हुन सक्छ वा सक्दैन त्यो त सपना नै जानुन l
पात्र फेसबुक वालमा दैनिक जसो देखिने तर नभेटे, नदेखेको मात्रै सुनेको वाइसियल उपत्यका इन्चार्ज तथा लालरक्षकका प्रधान सम्पादक दिप शिखा l हो, उनैसंगको मध्यरातमा गन्थन मन्थन साथै ज्ञानबर्द्वक भलाकुसारी भएछ l तर, ब्युझदा सात समुन्द्रपारी l
सुने अनुसार सैन्य जीवन बिताएका हाल संगठनात्मक जिम्मेवार व्यक्तिको रुपमा क्रियाशील रहेको पात्र र
मेरो भेट सम्भब त भएको छैन l उनको नाम आज भन्दा लगभग ३/४ बर्ष अघि पारिवारिक समस्यामा सहयोग सहयोग गर्ने व्यक्ति थिए l तर, उनलाई यो बारेमा भनेको छैन l उनलाई याद समेत नहोला l तर मेरो जीवनमा भने महत्व राख्ने नै थिए l खैर, जे होस् नभेटेको पात्रलाई किन र केका लागि देखे सामान्य नै हुन तर, सपनाको दौरानमा स्कुल नजिकै गेटमा सामान्य टुलमा बसिरहदाको भेट भने पक्कै महत्वपूर्ण नै लाग्यो l
तर, सम्झन सकिन एक हप्तासम्म कुन किताब दिए l सायद याद भएको भए मगाएर पढ्नेथे, लाख कोसिस गरेता पनि सपना सपना नै बनेर गए l

No comments:
Post a Comment