Tuesday, April 30, 2013

रबिन्द्र गोर्खाली

एक सत्य यथार्थ कथा थ्यो, मनमा गाडेको व्यथा थ्यो l
रचनाको भण्डारमा, कल्पनाको सागर ब्यथा सरी थ्यो ll
हो, त्यसैमा एक कथा थ्यो, जसमा संसार अडेको थ्यो lll

आखा उघारिदै थुनिदैथ्यो, दैलोमा उज्यालो झुल्किदै थ्यो l 
झुल्के घामको माधुर्य, सामिप्यतामा उजाडिएको दिन थ्यो ll
हो, दिनमा बिपना घुम्दैथ्यो, साझको दौडाहमा कुध्दै थ्यो lll
@ रबिन्द्र गोर्खाली

No comments:

Post a Comment