बाबुराम भट्टराई नेतृत्वको सरकारले कार्यान्वयनमा ल्याउन नसकेको दुई रङको सिलिण्डर खिलराज रेग्मी सरकारको पालामा कार्यान्वयन हुने भएको छ । नेपाल आयल निगमले साउन महिनादेखि दुई रङको सिलिण्डर कार्यान्वयनमा ल्याउने गरी तिब्र रुपमा ग्याँस कार्डको प्रमाणीकरण गरिरहेको छ । बाबुराम सरकारले दुईरंगे सिलिन्डरको नीति ल्याउनासाथ राजधानीका विरोध प्रदर्शन भएपछि केही घण्टामै नीति फिर्ता लिइएको थियो ।
No comments:
Post a Comment