Saturday, March 30, 2013

सन्दर्भ:- चुनाब

चौतर्फी बिबादका बीच चुनाब हुन्छ भन्नु दिवा सपना बाहेक अरु केहि हुनै सक्दैन l भै हालेमा देश ठुलो दुर्घटना तर्फ लम्कने अनुमान लगाउन सक्ने थुप्रै आधारहरु तयार भैसकेको छ l यस्तो परिस्थितिमा सके सर्ब सहमतिमा नसके बढी भन्दा बढी राजनैतिक दलको सहमतिमा गराउन पहल गर्नु नै एक मात्र बुद्विमत्ता पहलकदमी हुन सक्छ l

No comments:

Post a Comment